
काठमाडौं/ लेखा अधिकृत र सब–इन्जिनियर’विरुद्ध भ्रष्टा’चार मु’द्दा दा’यर गरिएको छ ।
अख्ति’यार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना, वाग्मती, हेटौंडा र मकवानपुरका लेखा अधिकृत देवीप्रसाद गौतम र सब–इन्जिनियर नेत्रप्रसाद लामिछाने’विरुद्ध भ्रष्टा’चार मु’द्दा दा’यर गरेको जनाएको छ।
अख्तियारका अनुसार गौतम र लामिछाने दुवैले सेवाग्राहीसँग उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरेवापत ५० हजार घु’स लिएको पुष्टि भएको छ । पुष्टि भएपछि उनीहरुमाथि मु’द्दा दा’यर गरिएको छ।