आइतबार ०७ आश्विन २०८०

एजेन्सी/ नाइजीरियाको एउटा जे’लबाट १,८ सय भन्दा बढी कै’दीबन्दीहरु भागे’का छन् । अधिकारीहरूका अनुसार बन्दु’कधारीहरूको आक्रम’णपछि नाइजीरियाको एउटा जे’लबाट १,८ सय भन्दा बढी कै’दीहरू भा’गेका हुन् ।

हालसम्म भा’गेका ६ जना कै’दिहरू फर्किएको बताइएको छ । ३५ जनाले भने त्यहाँबाट भा’ग्न अस्वि’कार गरेका थिए। प्रह’रीले प्रतिब’न्धित पृथक्ता’वादी समूह द इन्डीजी’नीएस पीपल अफ बीया’फ्राले आक्र’मण गरेको आ’रोप लगाएको छ।

४७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया