
काठमाडौ/ निर्देशक तथा हाँस्यकलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरुको फेस’बुक ह्या’क गरेको आरो’पमा प्रह’रीले एक जनालाई प’क्राउ गरेको छ । नेपाल प्रह’रीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई प’क्राउ गरेको हो ।
दीपाश्री लगायतले फेस’बुक ह्या’क गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रह’रीमा उजु’री दिएका थिए । जाहे’रीपछि प्रह’री फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा खटिएको थियो । १४ वर्षीय बालकलाई पर्साबाट पक्रा’उ गरेको प्र’हरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
जिल्ला अदालत काठमाडौंको पक्रा’उ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्रा’उ परेका हुन् । अहिले उनलाई अनुस’न्धानका लागि टेकुमा राखिएको छ । गीतकार तथा रंग पत्रकार दयाराम पाण्डे हुँदै दीपाश्री निरौला, सरोज खनाल लगायतको फेसबुक ह्या’क भएको थियो ।
प’क्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले थप अनुस’न्धान सुरु गरेको छ । यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेस’बुक एकाउण्ट ह्या’क भएको थियो । उनीहरुको फे’सबुक ह्या’क भएपछि अनुस’न्धान सुरु भएको थियो । सांकेतिक तस्बिर