शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ गैर आवासीय नेपाली सङ्घ एनआरएनए पोर्चुगलले नक्क’ली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निल’म्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घट’ना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निल’म्बन गरेको हो ।

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्क’ली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आ’रोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्क’ली भएको भन्दै फि’र्ता गरेपछि घट’ना सार्वजनिक भएको हो ।

फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पी डि तको आवाज सुन्न जम्मा भएका थिए । फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट का’टेको भक्तपुर घर भई पोर्चुगल बस्दै आउनुभएका विजय धिमालले बताउनुभयो ।

सञ्चालकले ठ गे को भन्दै पी डि त हरुले पोर्चुगाली प्रह’रीमा रिपोर्ट गरेपछि प्रहरीले छा पा मा रे को छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि ज’फत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय का’लो सू’चीमा परेकोले सम’स्या आएको बताउनुभएको छ । पोर्चुगलमा अवस्थित नेपाली सङ्घ सङ्गठनहरुले पी डि तलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घो’र आ प त्तिजनक भएको बताएका छन् ।

६०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया