
बर्दिया/ बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आ’क्रम’ण’बाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृ’त्यु भएको छ । आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बा’घले आ’क्र’म’ण गरेको थियो ।
बा’घको आ’क्र’म’ण’मा परी ज्या’न गु’माउ’नेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि यस्तो गरेको थियो। उनलाई बाघले स’मातेर १५० देखि २०० मिटर टाढा लगेको थियो।
पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई लगेको आशं’कामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डा’र्ट गरी नियन्त्र’णमा लिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आ”क्र’म’ण गर्ने घ’टना पनि बढेको छ ।
न’रभ’क्षी बा’घलाई नियन्त्रणमा लिएर खोरमा थु’न्ने कामलाई पनि निकुञ्जले जारी राखेको छ । यसअघि मानिसलाई आ’क्र’म’ण गर्ने एउटा बाघ’लाई निकुञ्जले निय’न्त्रणमा लिए पनि सो बाघ खोरबाट भागेको थियो ।
यस्तै गरी असारयता खाता जैविकमा पर्ने एउटा वडाको ५, मध्यवर्ती क्षेत्रका ३, निकुञ्जभित्र राजमार्गमा १ को गरी ६ महिनामा नौ जनालाई पाटे बा’घले मा’ ‘रेको छ ।
लगातार घट’ना घ’ट्दा समेत निकुञ्ज प्रशासन र मातहतका संस्थाको लापर’बाहीले बा’घ र मानिस दुवै असुर’क्षित भएको पुष्टि गरेको छ । तीन महिनाअघि देखि मा’न्छे खा’ने बाघ निय’न्त्रण लिन दौड भाग गरिरहेको निकुञ्ज विभागको प्रगति शुन्य बराबरको पुष्टि भएको छ ।
एउटा बाघलाई मा’न्छे खा’ने बाघ भनेर नियन्त्रणमा लिए पनि मान्छेमाथि आ’क्र’मण भने जारी छ ।