मंगलबार १६ आश्विन २०८०

काठमाडौ/ नेपाली लोक संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक पशुपति शर्मा एक अनि सर्जक तथा एकदमै चर्चीत लोकदोहरी गायक पनि हुन । उनको पछिल्लो समय “लु’ट्न सके लु’ट” निकै नै चर्चीत एवम् गीतका केही दृश्य र शब्दका कारण विवा’दित बनेको थियो।

उक्त गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृ’तिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको वि’कृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।

त्यस्तै अहिले पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ । विश्वभरि कोरोनाको त्रा”स संगै थुप्रै मानिसहरुको मृ’त्यु भैसकेको सन्दर्भमा आफुलाई को’रोना संक्र’मण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन् त रु तीनै शब्दहरुलाई जोडेर मन छुने गित बजारमा ल्याएका छ्न् ।

भिडियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्कृष्ट भिडियो सम्पादन गरेका छन् । उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ। यस भिडियो गायक पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ । हेर्नु’होस् भिडियो:-

१३१० पटक हेरिएको

तपाईको प्रतिक्रिया