
काठमाडौ/ काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा एक बसभित्र पैसाका बिटा भेटिएका छन् । त्यो पैसा सामान राख्ने कार्टूनमा राखिएको थियो । उक्त रकम गन्दा ४३ लाख नगद थियो । तर, यो रकमको श्रोत भने खुलेन । त्यसपछि शनिबार साँझ प्रह’रीले एकजना प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् । तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेको थियो ।
पैसाले भरिएको कार्टुन बसको यात्रु हिँड्ने प्यासेजमा थियो । प्रहरीले उक्त कार्टून खोल्न लगाउँदा त्यसमा नगद र तिलहरी भेटिएको थियो । कौशलले रकमको स्रोत खुलाउन नसकेकाले प’क्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
अर्को घट’नामा चिनियाँ नागरिकलाई लु ट पा ट गरेको आरो’पमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रह’रीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लु ट पा ट गरेको आ’रोप छ ।
उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकु’ण्डो लगाएर लु ट पा ट गरेका प्रह’रीले जनाएको छ । छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धा रि लो ह ति या र देखाइ हातखुट्टा टेपले बाँ धी यस्तो कार्य गरेको प्रह’रीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्र’हरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट प’क्राउ गरेको प्र’हरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
प्रह’रीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लु टे को जनाइएको छ । प्रह’रीले उनीहरुका साथबाट नगद रु सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद गरेको प्रह’रीले आज एक सूचना जारी गरी जनाएको छ ।