शुक्रबार १२ आश्विन २०८०

विर्तामोड(झापा)/ विर्तामोडमा तीन दिनदेखि हरा’एका एक होटल ब्यवसायी मृ त फेला परेका छन् । झापा विर्तामोडमा उनको खोजी जारी थियो । तर आज उनको श’व भेटिएको हो । गत शुक्रबारदेखि हराइ’रहेका बिर्तामोड स्थित गाउँले होटलका संचालकसमेत रहेका तिलक निरौंला मृ’त फेला परेका हुन् । उनको श’व चारआली जंगलमा आइतवार बिहान फेला परेको हो । उनी हरा’एपछि आफन्तले प्रहरी’लाई खबर गरेका थिए । प्रह’रीको सहयोगमा खोजी गर्दा आइतवार विहान करिब १० बजे उनको श’व फेला परेको छ ।

उनको श’व भेटि’एको स्थान नजिकै उनले चलाउने गरेको मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकल समेत फे’ला परेको प्रह’रीले जनाएको छ । जिल्ला प्रह’री कार्यालयका प्रह’री नायब उपरीक्षक (डिएसपी) राकेश थापा थप अनुस’न्धानको लागि प्रदेश प्र’हरी कार्यालयबाट तालिम प्राप्त कुकु’रको टोली मगाइएको बताए । घ’टना कसरी भयो भन्ने बारेमा प्रह’रीले अनुसन्धान सुरु गरेको छ । उनी तीन दिन अघि मोटरसाइकल लिएर घर’वाट हिँडे’का थिए ।

यो अर्को घ’टना, बिलभन्दा कम सामान दिएर उपभोक्ता ठ’गी:

बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठ’गी गरेको पाइएको हो । ठ’गी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठ’गी गरेको पाइएको हो ।

नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कार’वाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८।१ किलोग्राम फलामे एङ्गलमा १४।३ किलोग्राम, ३१८।४ किलोग्राम एसएस रडमा २८।८ किलोग्राम, २०१।१ किलोग्राम प्mल्याटमा १०।६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताउनुभयो । नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिल’बन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो ।
हेर्नु’होस् विर्तामोडको भिडियो:-

५५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया