शनिबार १५ आश्विन २०७९

एजेन्सी/ भारतमा नक्सल’वादीहरुको आक्र’मणमा परी क’म्तीमा २२ सुरक्षा’कर्मीको मृ’त्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घ’टना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“छत्तीसगढको सुक्मा-विजपुरमा नक्स’ल विद्रो’हीहरुको आक्र’मणमा परी क’म्तीमा २२ सुरक्षा’कर्मीको ज्या’न ग’एको छ,” स्थानीय प्रह’री प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घट’नामा परी अरु ३१ जना घा’इते पनि भएको उहाँले जानकारी दिनुभयो ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घट’नामा परी घा’इते भएकाहरु खत’रामुक्त रहेको बताउनुभयो । उहाँले अरु २१ जना प्रहरी सम्पर्क’विहीन रहेको र उनीहरुको खो’जी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।

केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उ’द्धार तथा खो’जीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो ।

३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया