आइतबार १७ मंसिर २०८०

ललितपुर/ ललितपुरको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प क्रा उ गरिएको छ । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट प क्रा उ गरेर ल्याएको जनाइएको छ ।

गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठ’गी गरेको आरो’पमा प्रह’रीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । आफैँ अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फ’रार रहेका थिए ।

४९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया