शनिबार १६ मंसिर २०८०

काठमाडौं/ पूर्व प्रहरी समेत रहेका एक पुरुषले युट्युवरलाई झुक्या’उने प्रयास गरेका थिए । श्रीमतीवाट म समस्यामा परेँ भन्दै मिडियामा आएका थिए । अहिले उनकै पर्दाफास भएको छ । एक युवतीलाई झुक्या’एर दोस्रो विवाह गरे । उनलाई म अविवाहित हुँ भनेर विवाह गरेका थिए । पहिलेको श्रीमतीवाट दुई छोरी जन्मिएपछि उनले ती श्रीमती र दुई सन्तानलाई वास्ता गर्न छोडे । श्रीमतीले अहिले दुई सन्तानलाई एक्लै हुर्काएकी छन् ।

तर यता अविवाहित छु भन्दै विवाह गरेकी ती श्रीमतीले छोरा सहित हराएपछि उनी मिडियामा आएका थिए । उनले श्रीमतीलाई अनेक आ’रोप लगाउँदै सबैलाई झुक्या’उने कोशिष गरेका थिए । तर अहिले उनकै यस्ता पो’ल खुले जुन कुरा सुनेर सबैलाई अचम्म बनाउँछ । प्रह’रीको जागिरे हुँदै उनी मलेसिया पुगेका थिए । मलेसियामै छँदा श्रीमती सम्पर्क विहिन भइन् भन्दै श्रीमती खोजीदिन आग्रह गरेका उनको पो’ल खुलेको छ । पो’ल खुलेपछि थाहा भयो उनी होइन श्रीमती पो पी डि त रहेछिन् ।

सहनै नसक्ने या त ना दिएर महिलाले उनलाई छोडेर गएकी रहिछन् । प्रह’रीको जागिरे छँदा पनि उनले साथी प्रह’रीकै पैसा चो’रेर हिँडेका थिए । मलेसिया पुगेका उनले पहिलो श्रीमतीले छोरी मात्र जन्माइ भनेर अर्की महिलालाई झुक्याएर विवाह गरे । ती महिलालाई पनि यति सताए की उनी सहन नसकेर घर छोडेर हिँडिन् । श्रीमतीलाई मात्र होइन उनले आफैले जन्म दिएका बुवा आमालाई पनि यति धेरै पी डा दिएका रहेछन् की त्यो सहन नसकेर बुवाको नि’धन समेत भएको रहेछ ।

आफैले यति धेरै ग’ल्ती गरेर उल्टै श्रीमतीलाई अनावश्यक आ’रोप लगाउँदै मिडियामा श्रीमतीको वे इ ज्ज त गर्ने कोशिष गरेका छन् । आफ्ना वारेमा गलत कुरा गरेर प्रचारवाजी गरेपछि उनकी श्रीमती मिडियामा सार्वजनिक भएर सबैकुरा खोलीदिएपछि उनी आफै पी ड क भएको खुलेको छ । हेर्नु’होस् भिडियो:-

१३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया