मंगलबार ०९ आश्विन २०८०

एजेन्सी/ अमे’रिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्र’हरी अधिकारी’माथि संदि’ग्ध व्यक्तिले छु’रा प्र’हार गरी ह’त्या गरेका छन् ।

सुरक्षाकर्मी रहेको स्थानमा कार दौडा’एर ह’मला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरो’धमा गएर ठोक्कि’एको थियो । आक्रम’णकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रह’रीमाथि अ’न्धा’धुन्ध छु’रा प्र’हार गरेका थिए, जसबाट एक ज’नाको मृ’त्यु भएको र अर्का एक प्र’हरी घा’इते भएका थिए ।

अमे’रिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्र’मण गरेको तीन महिना पुग्नैलाग्दा यस्तो घ’टना भएको हो । क्यापिटल प्रह’रीका कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले आक्र’मणकारी व्यक्तिको प्र’हरी कार’बाहीमा मृ’त्यु भएको जानकारी दिनुभयो ।

इस्टरको विदा मनाउन पत्नी जिल बाइडेनका साथ क्याम्प डेभिडमा रहनु भएका राष्ट्रपति जो बाइडेनले ह’त्या गरिएका प्र’हरी अधिकारी विलियम इभान्सका परिवार’जनप्रति ग’हिरो सहा’नुभूति प्र’कट गर्नु भएको छ ।

उहाँले भन्नुभएको छ: “क्यापिटल परिसरको सुर’क्षा जाँचमा खटिएका प्रह’रीमाथि भएको हिंसा’त्मक आक्र’मण भएको र त्यसबाट एक प्रह’रीको ज्या’न ग’एको थाहा पाउँदा जिल र मलाई अत्य’न्त दुः’ख लागेको छ ।”

अमे’रिकी संचार माध्यमहरुले आक्रम’णकारी व्यक्ति एक २५ वर्षीय अश्वेत नोहा ग्रीन रहेको बताएका छन् । उनी अश्वेत राष्ट्रवादी नामको नेसन अफ इ’स्लाम आन्दो’लनसँग आबद्ध रहेको पनि संचार माध्यमहरुले बताएका छन् ।

प्र’हरी अधिकृत पिटम्यानले आक्र’मणको उद्देश्यबारे तत्काल भन्न नसकिने बताउनुभयो । यो घ’टना आत’ङ्कवादसँग सम्बन्धित रहेको देखिन्न, तर हामी अनु’सन्धान गर्दैछौं, उहाँले भन्नुभयो ।

४६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया