शुक्रबार १२ आश्विन २०८०

बाँके/ बाँकेको नरैनापुरमा भी’षण आग’लागी हुँदा अहिलेसम्म ६० भन्दा धेरै घर ज ले र न’ष्ट भएका छन् ।

नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगला’गीमा परेर एक महिला घा इ ते भएकी छन् । उनलाई उप’चारको लागि नेपालगञ्ज लगिएको जनाइएको छ ।

आ’गोलाई नियन्त्रणमा लिन कठि’नाइ भइरहेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दम’कलको सहायतामा आ’गो नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ।

गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत स’बै सम्पत्ति ज ले र न’ष्ट भएको छ ।
(news24 nepal बा’ट)

१०७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया