सोमबार ०१ कार्तिक २०७८

काठमाडौँ/ यातायात समितिमा आवद्ध यूवाहरु बीच भएको वि’वादका कारण झ’डप हुँदा एक युवाको मृ’त्यु भएको छ । नलगाड नगरपालिका ४ जाजरकोटका ३५ वर्षीय नरेश रावलको बारेकोट गाउँपालिका २ देउल स्थित खोलामा शुक्रबार दिउँसो श’व फेला परेको प्रह’रीले जनाएको छ ।

नलगाड ४ का सुजन कार्की र विकास रावल भने घा’इते भएका छन् । जाजरकोट डोल्पा यातायात समितिका युवाहरुबीच वि’वादपछि झ’डप भएको थियो । घट’नामा संलग्न १० जनालाई प्रह’रीले प क्रा उ गरी सदरमुकाम खलंगा ल्याउँदै गरेको जाजरकोटका डिएसपी मधु थापाले जानकारी दिएका छन् । घट’नाबारे अनुसन्धान भइरहेको प्रह’रीको भनाइ छ ।

यो पनि : दाङमा यात्रुबाहक बस दुर्घ’टना, दुई जनाको मृ’त्यु

दाङमा यात्रुबाहक बस दुर्घ’टना हुँ दा दुई ज’नाको मृ’त्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँ झ दुर्घ’टना हुँदा दुई ज’नाको मृ’त्यु भएको प्र’हरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

मृत’कको सना’खत हुन सकेको छैन । सो दुर्घट’नामा दुई दर्जनबढी यात्रु घा इ ते भएकामा ६ ग’म्भीर घा इ ते रहेको उपरीक्षक चन्दले बताए । घाइ’तेको लमही अस्पतालमा उपचार भइरहेको प्रह’रीले जनाएको छ । दुर्घट’नाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया