
इलाम/ त्रिसट्ठी वर्षीया सौतेनी आमालाई कर’णी ग’र्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले ज’न्मकै’दको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई ज’न्मकै’दसहित रु ६० हजार क्षति’पूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो ।
विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुति’रहेकी आमालाई भित्रबाट लगाएको ढोकाको चु’कुल हा’तले खो’लेर भित्र पसी कर णी ग’रेको पाइएको भट्टराईले जानकारी दिनुभयो ।
भदौ ८ गते पीडि’तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आ’रोपितलाई भदौ १० गते प्रहरीले गि’रफ्तार गरेको थियो । पी’डितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थि’यो ।
दुई दशकअगाडि कर’णीका घट’ना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे । नेपाल प्रह’रीको तथ्यांकअनुसार अहिले त्यो संख्या करिब ९ सय प्रतिशतले बढेको छ । यस्ता घट’ना किन बढिरहेछ भन्नेबारे खासै अध्ययन भएको छैन।
आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगार, अशिक्षा, वैदेशिक रोजगार, अ’ श्ली’ल च’लचित्र र पुरुषप्रधान सोच आदिका कारण हुन्छ भन्ने मान्यता स्थापित भएको देखिन्छ।
तर समाजशास्त्रीहरू भने अ’परा’धमा सं’लग्न व्यक्तिहरूको पृष्ठभूमिदेखिकै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन्। घट’नामा कस्ता व्यक्तिहरूको सं’लग्नता हुन्छ भन्नेबारे उपत्यकाभित्र दर्ता भएका केही घट’नाको अध्ययन गरेको छ। (तस्विर:- सांके’तिक)