आइतबार १७ मंसिर २०८०

सडक दु’र्घटनामा मृ’त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पोस्ट-मा’र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट-मा’र्टम गर्न लागिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।

भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ’टना भएको हो । खासमा त्यहाँ स’डक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स*नाखतपछि पुलि’सले उनको श’वलाई पोस्ट’मा-र्टमका लागि प’ठायो । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्प’ताल पुगेर रु’न थाले । छोराले पनि श’व फु’लेश्वरकै भएको बताए ।

तर, केही समयमै मृ-तक भनिएका व्यक्ति जी’वितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दु’र्घटनामा घा’इते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ-त घो’षित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बताएका थिए । उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्प’ताल पुगेर रु’न थाले । छोराले पनि श’व फुले’श्वरकै भएको बताए ।

पुलि’सले श’व पो’स्ट’मा’र्ट’मका लागि पठायो । गाउँमा फुलेश्वरको मृ’त्युको खबरले शो’कको माहोल बन्यो । गाउँमा अन्ति’म संस्का’रको तयारी सुरु भयो । यही क्रममा मृ’त्यु भए’का भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घट’नाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए ।

फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा चिया पिउँदै थिए । एजेन्सी

१०५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया