शुक्रबार २२ मंसिर २०८०

झापा/ दमक नगरपालिकाबाट महि’लालाई घरमै राखी वेश्यावृ’त्तिमा लगाउँदै आएका दुई महिलालाई प्रह’रीले प क्रा उ गरेको छ । प क्रा उ पर्ने’मा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।

उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृ’त्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रह’रीले प क्रा उ गरेको हो । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रह’रीले उ’द्धार गरेको छ । उ’द्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रह’रीले जनाएको छ ।

दुई महिलालाई यही चैत १५ गते प्रह’रीले प क्रा उ गरेको थियो । प क्रा उ परेका दुवै महिलालाई मानव बेचवि’खनविरुद्धको मु’द्दा दर्ता गरी जिल्ला अदा’लत झापाबाट म्याद थप लिई अनु’सन्धान भइरहेको जिल्ला प्र ह री कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । (news24 nepalबा’ट)

४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया