शनिबार ३० आश्विन २०७८

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् । जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाँच ओटी बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेकी बुढी भने एकदम‌ै राम्रि भएको बताउछन् । बिवाह भएको दुई बर्ष बितिरहँदा सन्तान लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारी रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले ।

छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु।त्यसैगरि बृद्ध श्रिमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौँ कोसँग कसरी कस्ले लग्दोरछ ,लगोभने डे’न्जर हुन्छ बताउछन् उनी । अहिले फेरी अर्की २० बर्षकी युवती भाइरल बाजे संगै बिहे गरेको भन्दै मिडियामा आएपछि अन्त्यमा के भयो ? तल भिडियोमा हेर्नु’होला:-

४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया