
इलामको चुलाचुली गाउँपालिका वडा नं ३ मा एउटा एकदमै अचम्मको भाइरल जोडी बस्छन् । जहाँ ७० बर्षिय बृद्धले १६ बर्षिय चेलीसँग बिवाह गरे र यो जोडी बारम्बार भाइरल र सबैले रुचाएको जोडी बन्दै आएको छ।
७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाँचओटी बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेकी बुढी भने एकदमै राम्री भएको बताउँछन् । बिवाह भएको दुई बर्ष बितिरहँदा सन्तानको लाभ किन भएन? भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारी रहेको र सन्तान जन्माउन सकेन भने त नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले ।
छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनीहरु। त्यसैगरी बृद्ध श्रीमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन् १६ बर्षिय श्रीमती ? भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौँ कोसँग कसरी कस्ले लग्दोरछ ,लगो भने डे’न्जर हुन्छ भन्छन् उनी ।
थप हे’र्नुस् भिडियो सामाग्री:-