
एजेन्सी । जीवनमा पुनः आएको खुसी एक दिन पनि पुरा हुन नपाउँदै एक महिलाले सं सार छो’डेकी छन् । श्रीमानको नि’धन पछि दोस्रो विवाह गरेको भोलीपल्टै महिलाको पनि दुर्घट’नामा नि’धन भएको छ । यो घ ट ना यूपीको फर्रुखाबाद जिल्लामा भएको हो । अनियन्त्रित कार रूखमा ठ क्क र खा ए र दुर्घ’टना भयो जसमा वेहुलीले ज्या’न गुमा’इन् ।
गत बर्ष उनको श्रीमानको मृ’त्यु पछि देवरसंग विवाह गरेर उनी घर जाँदै थिइन् । घट’नामा उनका वेहुला पति सहित सात नातेदार घा’इते भएका छन्। एक दिन पनि सिउँदोमा सिन्दूर सजाउन नपाई वेहुलीको सडक दुर्घट’नामा मृ’त्यु भएको छ ।
कायमगंजको शिवाला भवनमा बुधवार सामूहिक विवाह समारोह भएको थियो। फतेहगढको गाउँ नया नगला महरुपुर सहजु निवासी प्रदीप जाटवले दाजुको नि’धन पछि भाउजु किरणसँग विवाह गरेका थिए । यस पछि, परिवार कारमा घर फर्कदै थिए। साँझ ७ बजेतिर नवाबगंज प्रहरी चौकीको शुकरुल्लापुर गाउँ नजिकै तिब्र गतिमा रहेको कार अनि’यन्त्रित भई रूखमा ठो क्कि यो ।
यस दुर्घट’नामा नवविवाहित किरण, प्रदीपका काकी सीमा, काका सतीश, लकी र चिब्रामऊको गाउँ कुबेरपुर बनवारी निवासी बहिनी ज्वाईं नीरज, बहिनी प्रियंका र फतेहगढ गाउँ हुसेनपुर नौखण्डका निवासी सुरेशचन्द्र घा’इते भए ।
विवाह कार्यक्रमबाट फर्केका अन्य जन्तीले घाइ’तेलाई बाहिर निकाले र निजी वाहनमा लोहिया अस्पतालमा भर्ना गरे । दुर्घ’टना पछि कार चालक घटना’स्थलबाट फ रा र भए । अस्पतालमा डा राजकिशोरले वेहुली किरणलाई मृ त घो’षित गरे। अन्य घाइ’तेमध्ये चारजनाको अवस्था ग म्भी र थियो ।
चार व्यक्तिलाई उप’चार पछि डिस्चार्ज गरियो। किरणको एक छोरो लकी छ । परिवारका सदस्यहरूको सहमतिले भाई प्रदीपसँग बिहे गर्ने निर्णय गरेका थि’ए ।