
वीरगञ्ज/ वीरगञ्जमा गुडीरहेको अटोमाथि बाघले आक्र’मण गरेको छ ।ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ बाघले आक्र’मण गरेको जनाइएको छ ।
प्रहरीका अनुसार बाघले आक्रमण गरेको अटोमा चालकसहित तीन जना सवार थिए । अटोमाथि एक्कासी बाघले आक्र’मण गरेपछि अटो अनि’यन्त्रित भई पल्टिए पनि कुनै मानवीय क्ष’ति हुनबाट भने जोगिएको बताइएको छ ।
दुर्घ’टनाबाट अटोरिक्साको अगाडिको भागको सिसा फुटेको र छत कुच्चि’एको प्रहरीले बताए ।