
सोलुखुम्बु/ जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ९ की ४१ वर्षीया महिला विगत चार वर्षदेखि यौ’न तथा श्र’म शोष’णमा परेको घ ट ना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु ६ हजार ऋण दिएपछि बारम्बार श्र’म सँगै यौ’न शोष’ण गर्ने गरेको पी’डित महिलाको भनाइ छ ।
शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्या’यमा परेकाले न्या’य माग्न सदरमुकाम आइपुगेको बताउनुभयो । आर्थिक अवस्था कम’जोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पी’डित महिलाको भनाइ छ । “ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भा’वुक हुँदै पी’डित महिलाले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मा’न्न बा’ध्य भएँ ।”
घरायसी कामसँगै तीन-चार दिनको अन्तरमा जब’रजस्ती शारी’रिक सम्प’र्क रा’ख्ने गरेको उहाँको भनाइ छ । “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भन्नुभयो, “दिनभरि कामको थकानसँगै उसलाई यौ’न चा’हना भए जुनै’बेला पनि आफू त’यार हुनुपर्ने मेरो बाध्यता थियो ।”
आफूले शारी’रिक सम्प’र्क राख्ने इ’च्छा छैन भन्दा ज्या’न मा’र्ने स’म्मको ध’म्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । गाउँघरमा जो कोहीलाई धा क’धम्की दिएर खड्गबहादुरले श्र’म शो’षण गर्ने गरेको पी’डित महिलाको आ’रोप छ । तर पी’डक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताउनुभयो ।
प्या’स मेटा’उन पीडि’तकै घरमा पुग्थे खड्गबहादुर
खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोला’उने गरेको महिलाको भनाइ छ । “शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो”, महिलाले सुनाउनुभयो, “केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ ।”
श्र’म शो’षण गरिरहेका पी’डक राईले २०७५ सालदेखि भने निरन्तर यौ’न शोष’णसमेत गर्ने गरेको पी’डित महिलाले बताउनुभयो । पी’डित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौ’न प्या’स मेटा’उने गरे’को महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आ’उने र कोही कसैलाई भ’नेको खण्डमा ज्या’न मा’र्ने धम्की’समेत दिने गरेको उहाँले बताउनुभयो ।
खड्गबहादुरको व्यवहारको विषयमा पीडि’तको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उहाँलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।
खड्गबहादुर र पी’डित महिलाबीचको सम्बन्धका बारेमा पीड’कको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्या’न मा’र्ने ध’म्की दिएको आ’रोप छ । घर घे’र्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घट’नाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ ।
महिला सञ्जालको सहयोगमा जा’हेरी
सामान्य वि’वाद हुँदा समेत छिमेकी सबैलाई धा’कध’म्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ । आफूहरु पनि असुर’क्षित हुने त्रा’सका कारण गाउँका महिला अगुवाको साथमा घट’नाको विषयमा उजु’री गर्न सल्लेरी आएको पीडित महिलाले बताउनुभयो । जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुमा जब’रजस्ती कर’णी शीर्षकमा मु’द्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ ।
प्रह’रीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई प क्रा उ गरी कार’वाही प्रक्रिया अगाडि बढाएको प्र’हरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । प्रह’रीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मु’द्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु एक लाख २० हजार धरौ’टी माग गर्ने आदेश दिएको छ ।
यता पी’डित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पी’डक पक्षको मात्रै बयानका आधारमा धरौ’टीमा रिहा भएपछि न्याय नपा’उने आशङ्का आफूहरुमा रहेको पी’डित महिलाको भनाइ छ ।
अब झनै ज्या’न जोखि’ममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ । पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उहाँको भनाइ छ । – रासस (तस्विर-साङ्के’तिक)