सोमबार १३ चैत्र २०७९

बैतडी/ यसअघि होटलमा एक महि’लासँग भेटिएका बैतडी दोगडाकेदार वडा नम्बर ७ का वडा अध्यक्ष फेरि त्यही घट’नामा समाति’एका छन् । दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा पुनः एकल महिलासँग शंका’स्पद रुपमा भेटिएका हुन् ।

बिहीबार राति दोगडाकेदार ६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा गाउँलेले भेटेका थिए । महरालाई गाउँलेले राति नै नि य न्त्र ण मा लिएका थिए । महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई धु’लाई पनि गरेका प्रह’रीले जनाएको छ ।

‘हाल दुवैजनालाई प्रह’रीले नि य न्त्र ण मा लिएको छ । वडाअध्यक्ष महरा यसअघि शंका’स्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेट्टिएका हुन् । ती महिला एकल हुन् ।

यसअघि उनीहरु होटलमा भेटिएका थिए । महराकी श्रीमतीले होटलमा त्यस्तो भै रहेको थाहा पाएर प्रहरी’लाई खबर गरेकी थिइन् । प्रह’रीले वडा अध्यक्षलाई लिएर गएको थियो । उनले पार्टीको काम गर्दा राती भएर राति पनि पार्टीकै काम गरेको बताएका थिए ।

त्यसपछि प्रह’रीकहाँ बाट फिर्ता आएका वडा अध्यक्षले फेरि उही काम दोहोर्याएका छन् । यसपटक भने पार्टीको काम भनेका छैनन् ।

८१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया