शनिबार ११ मंसिर २०७८

सप्तरी/ १० वर्षिया बालिका बला’त्कार गरेको आरो’पमा अदालतबाट कै’द स जा य तोकिएका एक फ रा र प्रति’वादी १३ वर्षपछि प क्रा उ परेका छन् । प क्रा उ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया हुन् ।

बिहीबार गाउँमै लुकि’बसेको अवस्थामा प क्रा उ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कै’द भुक्तानका लागि राजविराज कारा’गार चलान गरिएको प्र’हरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

२०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बला’त्कार गरेको आरो’पमा उनीमाथी जबर’जस्ती क र णी मु’द्दा चलाइएको थियो । सो मुद्दा’माथी सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कै द सजा’यको फैसला सुनाएको थियो ।

घट’नापछि फ रा र भएका मुखिया गाउँ फर्केको र लुकि’बसेको गोप्य सूचना आएपछि प्रहरी चौकी बरसाइनबाट खटेको टोलीले उनलाई प क्रा उ गरेको जिल्ला प्र’हरी कार्यालय सप्तरीले जनाएको छ । (news24 nepalबा ट)

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया