शनिबार २३ मंसिर २०८०

जनकपुर/ जनकपुरमा एक युवती होटलको ५ तला माथिवाट खसेको अवस्थामा मृ’त फेला परेकी छन् । विदेशवाट भर्खर आएका उनका श्रीमानसंगै युवती होटलमा बस्दै आएकी थिइन् । आफुहरु बसेकै होटलको पाँच तला माथि’वाट युवती ख से को अवस्थामा फे’ला परेकी छन् । प्रह’रीले उनलाई मृ त फेला पारेको हो ।

विदेशवाट आएका श्रीमानसंग उनी स्कुटरको लाइसेन्स बनाउन भन्दै जनकपुर आएकी थिइन् । दुई दिनदेखि जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली बुधवार मृ त फेला प’रेकी हुन् ।

श्रीमानले भने सिर्जनाले देह त्या ग गरेको दावी गरेका छन् । तर घट’नाको प्रकृती हेर्दा शंका’स्पद देखिएको प्रह’रीको भनाई छ । होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जि उ पानीमा र आधा बाहिर अव’स्थामा उनको श’व फे ला परेको हो ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन भन्दै उनीहरु त्यहाँ पुगेका थिए । म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जना कसरी त्यस्तो अव’स्थामा पुगिन् प्रह’रीले अनुसन्धान सुरु गरेको छ ।

उनका श्रीमान् विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तला’बाट हाम’फालेको दावी गरेका छन् । श्रीमान् विश्वासका अनुसार राति १२ बजे’सम्म श्रीमान श्रीमती गफ गरेर बसेका थि ए ।

तर बिहान साढे ३ बजे ब्युझिँदा नदेखिएपछि खोजबिन गर्दा त ल श्रीमतीलाई देखेको उनको बयान छ । एघार दिनअघि मात्र आफू विदेशबाट फर्किएको र स्कुटीको लाइसेन्स बनाउन दुवै सँगै जनकपुर आएको विश्वासले प्रह’रीसमक्ष बयान दिएका छन्। (तस्बिर:- नेपाल खबर)

४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया