आइतबार १७ मंसिर २०८०

एजेन्सी/ संसद वैठकमै पसेर भारतको बिहारको विधान सभामा विपक्षी दलका सांसदहरुलाई प्रहरीले पछा’रेको छ । सरकारले ल्याएको नयाँ कानुनको वि रो ध गर्दा संसद भवनभित्र यस्तो वित’ण्डा भएको हो ।

सोहि क्रममा सांसदलाई पछा’रीएको हो । प्रहरीले संसद बाहिर निकालेको भिडियो र तस्बिर सार्वजनिक भएको छ । भारतीय मिडिया द हिन्दुले त्यसको भिडियो र तस्बिर सार्वजनिक गरेको छ ।

जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण वि वा द भएको हो। अधिकारीहरुका अनुसार नयाँ विधेयकले प्रह’रीलाई प क्रा उ पुर्जीविनै जो कोहीलाई समा’तेर हिरा’सतमा राख्ने अधिकार दिन्छ। त्यस्तो प्रस्तावको वि रो ध गरिएको हो ।

केही दिनयता विपक्षी दलहरूले प्रहरी विधेयकको वि रो ध गर्दै आएका थिए। सो क्रममा मंगलबार वि रो धस्वरुप विपक्षी सांसदले संसदमा आन्दो’लन गरेका थिए।

उनीहरुले सभामुखलाई चेम्बरमै घे रा उ गरेर बसेका थिए। त्यसबेला प्रह’रीलाई बोलाइएको थियो। सो क्रममा विपक्षी सांसदमाथि प्रह री नै जाइ’लागेका थिए ।

केन्द्रिय सांसदमा विपक्षीहरुले यो घट’नाको बारेमा जानकारी दिने तयारी थालेका छन्। सार्वजनिक भिडयोमा काँग्रेस सांसद सन्तोष मिश्रलाई प्रह’रीले कु ट पि ट गर्दै संसदबाट बाहिर निकालेको देखिएको छ। हे’र्नुस् भिडियो:-

२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया