
काठमाडौं । विउन्सी अफ्रिकन हुन् । तर अहिले उनी नेपालमा निकै भाइरल छन् । नेपाली अलिअलि बोल्ने उनी गीत पनि गुनगुनाउँछिन् । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्येकी एक हुन् विउन्सी । उनी अफ्रिकन् हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले नेपाली बोल्ने कोशिस गर्छिन् ।
नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउने कोशिष गर्छिन । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले । तानेको उनी बताउँछिन् ।
उनी भन्छिन्,लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ’ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ । नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मनपर्ने लोक गीत पनि गाएर सुनाईन् ।
विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध’न्द्ध निर्देशक राजेन्द्र खड्गीको फिल्मको लागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् । हे’र्नुहोस् भिडियो:-