मंगलबार ०२ कार्तिक २०७८

ईलाम/ ईलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना स्वदेश फर्किएका छन् । कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा रहेका दुर्गा प्रसाद जेल’मुक्त भएसँगै उनी नेपाल फर्किएका छन् ।

विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र दुर्गाप्रसादका आफन्तहरु भारत पुगेका थिए । सन् १९८० मा दार्जिलिङबाट एक महिलाको ज्या’न लि’एको अभि’योगमा प क्रा उ परेका थिए । उनीमाथिको यो आ रो प प्रमाणित भएको भने छैन ।

उनी’विरुद्ध दार्जिलिङ पुलिसमा ज्या’न लि’एको अभि’योगमा जा हे री दर्ता भएको प्रमाण छ । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती ज्या’न लि’एको अभि’योगमा उनीवि’रु’द्ध जा हे री दिएको देखिन्छ तर दाइलाई फ’साउन फ’र्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दा’बी गर्छन् । उनी धेरै बोल्न सक्दैनन् । भारतको जे’लबाट छुटेलगत्तै ‘आफू निर्दोष छु’ भन्ने प्रतिक्रिया दिए ।

जे’लबाट निस्कँदा बोल्दै नबोलेका उनी अहिले सोधिएका जवाफ बिस्तारै दिन थालेका छन् । निर्दोष नेपाली ४१ बर्षसम्म भारतको जे’लमा परेका उनले घरमा आउदा सबैको रुवा’बासी नै चलेको छ । यसरी सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली कि सुनेर सबैको आँ खा नै रसायो । तलको भिडियो हेर्दा कस्को मन रुँ दै न होला ! भिडियो:-

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया