शनिबार ११ मंसिर २०७८

काठमाडौ/ बाँकेमा एक जनाले छोराको विवाहमा दाइजो स्वरुप मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई ज ला एका छन् । घ ट ना भएको ७ वर्षपछि प्रह’रीले ती ससुरालाई प क्रा उ गरेको छ ।

बाँके नरैनापुरका हनिफ शेष (ढपाली) लाई प्रहरीले सात वर्षपछि प क्रा उ गरेको हो । उनले छोराको विवाहमा वुहारीको माइतवाट दाइजो स्वरुपमा मोटरसाइकल नल्याएको भन्दै ज ला ए का थिए ।

घ ट ना मा सासु, ससुरा र श्रीमानको संल’ग्नता थियो । घ ट ना मा प्रहरीले ७ वर्ष पछि ससुरालाई प क्रा उ गरेको हो । प्रहरीका अनुसार दाइजोमा मोटरसाईकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले घ ट ना गराएका थिए ।

घटना २०७० चैत्र २ गतेको भएको प्रह’रीले जनाएको छ । घ ट ना मा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै प्रह’रीको सम्पर्कमा छैनन् । उनीहरुको खोजी भइरहेको प्रह’रीको भनाइ छ ।

घा इ ते भएकी बुहारी भने लामो समयसम्म काठमाडौँमा उपचार भएर बाँ च्न सफल भएकी थिइन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर– १, सुइया आसपासमा लुकि’छिपी बसेको सूचना पाएपछि पुगेको प्रह’रीले ससुरा हनिफलाई निय’न्त्रणमा लिएको हो ।

घ ट ना पछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए । नेपाल प्रह’रीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रह’रीले सहयोग नगर्दा ढपाली परिवारलाई प क्रा उ गर्न सकिएको थिएन ।

३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया