
नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन् । कहिले ह’ त्या कहिले दे’ ह’ त्याग कहिले चो’री त कहिले लु’ट पा ट । सं क ट का ल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ ट ना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।
नवलपुरमा फेरि अर्को सोच्नै नसकिने घ’टना घ’टेको छ । श्रीमानले र परिवारले भिविन्न किसिमका मान’सिक त’ना’ब दिएर झु’न्डि’एर म’र्न वाध्य बनाइएको भन्ने माइती पक्षको आ’रोप छ । गत फागुन २४ गते आफ्नै घरमा सरिताले पा’सो लगाएर दे’ह’त्याग ग’रेकी थिइन्।
अर्काकी छोरीलाई जे गरेपनि हुन्छ । जे भनेपनि हुन्छ भन्दै विभिन्न किसिमको हर्क’त गरेर सहन न सकी उनले दे’ह त्या’ग गरेकी हुन् नत्र तेस्तो गर्न सक्दिनन् भनेका छन् । उनी पनि पढे लेखेकै थिइन् के राम्राे के नराम्रो राम्रोसँग छुट्याउन सक्थिन् भन्नुहुन्छ।
माइती पक्षले छोरीलाई ज्वाइले दल्ली भइस भन्ने । परिवारले औंठी सानो भयो भनेर मान’सिक त’ना व दिएर सहन नसकेको र यो क’दम उठाएको हुन सक्ने भन्दै माइतीले प्रहरीमा उ’जुरी दिएका हुन्। भीडीयो हे’र्नुस:-