
काठमाडौं / राष्ट्रिय सभा सदस्य वामदेव गौतमले द’लित समुदायलाई जा’तको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पी’डनको अन्त्य नहुने बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले द’लित समुदायलाई जा’तको आधारमा आरक्षण दिनु नहुने बताएका हुन् ।
उनले जा’तको आधारमा आरक्षण दिएका कारण दलि’त समुदायमाथि भएको उ’त्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए । उनले द’लित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताए । उनले कसैले कसैलाई द’लित र उत्पी’डित भन्नु नहुने भन्दै उनले सबै मानिस एकै भएको बताए ।
उनले भने, ‘नेपालमा उत्पी’डन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन । यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन । आफूले आफैँलाई उत्पी’डित भनेर जनप्रतिनिधित्व हुन्छ ।
कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्यो भने म द’लित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहीँ द’लित भइरहनु पर्यो । तब न प्रतिनिधित्व हुन्छ । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन । गर्दै गर्दैन ।’
द’लित र उत्पी’डित जस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाई छ । उनले छु’वा’छुत गर्नेलाई आ’जिवन का’रावास र भे’द’भाव गर्नेलाई कम्तिमा दश वर्ष कै’द र जरि’वाना गर्नुपर्ने क’डा कानून बनाउनुपर्ने बताए ।
उनले उमेरको आधारमा पनि कसैलाई वि’भेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभे’दहरुको अ’न्त्य गर्नुपर्ने बताए ।