शुक्रबार १९ जेठ २०८०

काठमाडौं / सुन्दा यो कुरा अनौठो लाग्न सक्छ तर यो सत्य हो । शिक्षित र पेशाले सफ्टवेयर इन्जिनियर रहेका २८ वर्षका १ युवकले २ जनासँग बिहे गरे । उनले २ बिहे गरेको खुलेपछि वि’वाद अदा’लत पुग्यो ।

अदा’लती कार’वाहीका बीच फै’सला नहुँदै उनीहरू तीनैजनाबीच अदा’लतबाहिर अनौठो सम्झौ’ता भयो । सम्झौताअनुसार अब ती युवक हप्तामा ३ दिन एउटी श्रीमतीसँग बस्नेछन्, ३ दिन अर्कीसँग बस्नेछन् भने १ दिन उनले आफ्नै लागि समय दिनको लागि विदा पाउनेछन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार ग्वालियर पारिवारिक अदा’लतले नियुक्त गरेका मध्यस्थकर्ताले यस्तो सहमति गराएका हुन् । सम्झौताअनुसार नोएडाका ती युवकको डेढ लाख तलब २ वटी श्रीमतीमा बराबर बाँडिनेछ र उनले श्रीमतीसँगको सहमतीमा त्यो पैसा खर्च गर्न पाउनेछन् । उनीसँग दुईवटा फ्ल्याट छन् र प्रत्येक पत्नीले एक फ्ल्याट पाउँछन्।

उनले सोमबारदेखि बुधबार एक श्रीमतीसँग र बिहीबारदेखि शनिबार अर्कीसँग बि’ता’उनेछन्। आइतबार उनी कसैसँग बस्न बा’ध्य छैनन् र जहाँसुकै बस्न स्वतन्त्रता छ। “यो सम्झौता उल्ल’ङ्घन गरेमा पहिलो श्रीमतीले ती पुरुष’वि’रुद्ध अदा’लत जान सक्नेछिन्” सम्झौतामा भनिएको छ । बहुविवाह भारतमा का’नुन विप’रीत हो तर यी तीन जनाले गरेको सम्झौताले उनीहरूलाई यसको लागि द’ण्डि’त हुनबाट रोक्छ।

जनवरी २०२३ मा ग्वालियर पारिवारिक अदा’लतले वि’वाद समाधान गर्न नियुक्त गरेका सल्लाहकार अधिवक्ता हरीश देवानले भने कि उक्त व्यक्तिले मे २०१८ मा २६ वर्षीया महिलासँग विवाह गरेका थिए । उनीहरू दुबै सफ्टवेयर इन्जिनियरहरू थिए जो गुडगाउँको एउटा कम्पनीमा काम गर्थे ।

२०२० मा महिला ग’र्भ’वती भइन् र म’हा’मारीको प्र’कोप पनि भएकोले युवकले ग’र्भ’वती पत्नीलाई ग्वालियरमा आफ्नो आमाबुवाको घरमा छोडे । “को’भि’ड १९ का कारण आवतजावतमा प्र’तिबन्ध लगाइएको थियो र पुरुषले महिलालाई आफ्नो परिवारसँग बस्न भने,” देवानले भने ।

तर जब उनी गुडगाउँ काममा फर्किए कहिल्यै ग्वालियर फर्किएनन् र सन् २०२१ मा एउटै कम्पनीमा काम गर्ने अर्की महिलासँग विवाह गरे । ती महिला पनि गर्भव’ती भइन्। “दोस्री श्रीमतीले जुलाई २०२१ मा छोरीलाई जन्म दिइन्। यो सबै समय उनकी पहिलो श्रीमतीले उनलाई फर्काउन चाहन्थिन् तर उनले उनलाई टा’र्न थाले,” देवानले भने।

जनवरी २०२३ मा उनको पहिलो पत्नीको परिवार उनलाई भेट्न नोएडा गए र थाहा पाए कि उनी अर्की श्रीमतीसँग बस्दै थिए जसको बच्चा पनि थियो । उनीहरूले झ’गडा पछि नोएडाको स्थानीय पुलिस स्टेशनमा उ’जुरी दिए तर कुनै एफआईआर द’र्ता भएन ।

त्यही महिना पहिलो पत्नीले ग्वालियरको पारिवारिक अदालतमा गुजारा भत्ताको लागि मु’द्दा दायर गरिन् । अदा’लतले अधिवक्ता र काउन्सिलर हरीश देवानलाई मंगलबार मु’द्दाको सुनुवाई अघि सम्झौ’तामा पुग्न प्रयास गर्न भनेको थियो ।

देवानले भने कि उनले ती व्यक्तिलाई बताए कि भारतीय द’ण्ड सं’हिताको धारा ४९४ अन्तर्गत बहु’वि’वाह अ’वै’ध छ। काउन्सिलरले भने, “त्यसपछि पुरुषले दुई श्रीमतीबीच सबै कुरा बाँड्न राजी भए।” पहिलो पत्नीले हिन्दुस्टान टाइम्ससँग भनिन्, “म काउन्सिलरले तयार गरेको सम्झौता अनुसार बस्न तयार छु।”

पुरुष र उनकी दोस्रो श्रीमतीलाई टिप्प’णीको लागि सम्पर्क हुन सकेन। “हिन्दू विवाह ऐ’न र आईपीसी अनुसार यो का’नुनी नभए पनि तीनै जनाले आपसी समझदारीमा सम्झौताको श’र्त अनुसार बाँच्न सक्छन् । क’रार उ’ल्ल’ङ्घन भएमा पहिलो श्रीमतीले अदा’लत जान सक्छिन्,’ देवानले भने ।

२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया