शुक्रबार १९ जेठ २०८०

विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने कार्य परम्परागत हो एक रमणीय पल पनि हो । तर १५०० को होला लुकाए बापत ४ लाख माग्नु गलत होइन र ? विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन दुइ परिवार एक हुने शुभ अवसर हो , सालिले जुत्ता लुकाउने र जुत्ता फर्काउन द’ला’ली गर्नुपर्ने बि’कृ’तिले गर्दा विवाहको महिमा , गरिमा र रोमाञ्चमा अहिले ख’ल्लो’पना थपिदै छ!

बिबाहमा सक्क’ली सालिनानिले कतिपय अवस्थामा रमाइलोको लागि र खासगरी धेरैजसो भिनाजुको जुत्ता नहराओस भनेर सुरक्षित ठाउँमा लु’का’उनु र भिनाजुले खुसी भएर सालिलाइ सकेको दक्षिणा दिएर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो ।

तर जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अनावश्यक सालिहरुको ग्याङ नै भेला भएर जुत्ताको बा’र्गे’निङ गरेको देख्दा लाग्छ अनि तेस्तो घ’टिया बा’र्गेनिङ मा आमाहरु पछाडी बिबाहमा सक्कली सालिनानिले रमाइलो को लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर बढीमा दुइचार सयसम्म सालीलाइ दिएर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो । खासमा छोरीलाई जुत्ता लुकाउने घृ’णित कार्यमा संलग्न गराएर सार्वजनिक रुपमा म’गन्ते बनाइएको छ ।

जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अ’ना’वश्यक सालीहरुको ग्या’ङ नै भेला भएर जुत्ताको बार्गेनिङ गर्ने आलाकाँचा ठिटिहरुलाइ सम्झाउनुको सट्टामा झनै पचासौं हजार लाखौं सम्म माग भन्दै खुब हौसला समेत् दिएको देखिन्छ ।

भारतमा पनि जुत्ता लुकाएर धेरै पैसा माग्ने प्रचलन बढेको छ । थाइल्यान्डसँग सिमाना जोडीएको नागाल्यान्ड राज्यको राजाधानी खोहिमा बेहुलाले बेहुली नै त्यसै छाडेर घर फर्किएका छन ।

आफ्नो साली नभएपनी छिमेकी सालीहरुले जुत्ता लुकाएर ४ लाख भारतीय रुपैया मागेको र आफुले त्यती धेरै रकम दिन नसक्ने भएकाले १ हजार भारतीय रुपैया दिएको तर ४ लाख दिन नसक्ने गरीबले हाम्री दिदी पाल्न नसक्ने भनेर आफ्नो बे’इ’ज्जत गरेको भन्दै रोशन मोदी नाम गरेका बेहुलाले बेहुली नै नलिकन फर्केका छन । बेहुली नलिकन फर्कन लाग्दा दुइपक्ष विच झ’डप हुँदा माइतिपक्षको ९ जना घा’इते भएका छन् ।

विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने कार्य परम्परागत हो एक रमणीय पल पनि हो । तर १५०० को होला लुकाए बापत ४ लाख माग्नु ग’लत होइन र ? विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन दुइ परिवार एक हुने शुभ अवसर हो , सालीले जुत्ता लुकाउने र जुत्ता फर्काउन द’ला’ली गर्नुपर्ने बि’कृतिले गर्दा विवाहको महिमा , गरिमा र रोमाञ्चमा अहिले ख’ल्लो’पना थपिदै छ ।

बिबाहमा सक्कली सालिनानिले रमाइलोको लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर सालिलाइ सकेको दक्षिणा दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो । तर जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अना’वश्यक सालिहरुको ग्याङ नै भेला भएर जुत्ताको बा’र्गे’निङ गरेको देख्दा लाग्छ अनि तेस्तो घ’टिया बा’र्गेनिङ मा आमाहरु पछाडी बिबाहमा सक्कली सालिनानिले रमाइलो को लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर बढीमा दुइचार सयसम्म सालिलाइ दिएर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो । खासमा छोरीलाई जुत्ता लुकाउने घृ’णित कार्यमा संलग्न गराएर म’गन्ते बनाइएको छ

जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अनावश्यक सालिहरुको ग्याङ नै भेला भएर जुत्ताको बार्गेनिङ गर्ने आलाकाँचा ठिटिहरुलाइ सम्झाउनुको सट्टामा झनै पचासौं हजार लाखौं सम्म माग भन्दै खुब हौसला समेत् दिएको देखिन्छ ।

भारतमा पनि जुत्ता लुकाएर धेरै पैसा माग्ने प्रचलन बढेको छ । थाइल्यान्डसँग सिमाना जोडीएको नागाल्यान्ड राज्यको राजाधानी खोहिमा बेहुलाले बेहुली नै छाडेर घर फर्किएका छन ।

आफ्नो साली नभएपनी छिमेकी सालीहरुले जुत्ता लुकाएर ४ लाख भारतीय रुपैया मागेको र आफुले त्यती धेरै रकम दिन नसक्ने भएकाले १ हजार भारतीय रुपैया दिएको तर ४ लाख दिन नसक्ने गरीबले हाम्री दिदी पाल्न नसक्ने भनेर आफ्नो बेइज्जत गरेको भन्दै रोशन मोदी नाम गरेका बेहुलाले बेहुली नै नलिकन फर्केका छन । बेहुली नलिकन फर्कन लाग्दा दुइपक्ष विच झ’डप हुँदा माइतिपक्षको ९ जना घा’इते भएका छन् ।

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया