
खानेकुराका विभिन्न प्रकारहरूमध्ये काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि ।
काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
मानिस जन्मे पछि शरिरमा विभिन्न समस्या आइपर्छ । कसैलाइ पेटको, कलेजोको,मुटुको टाउकोको, डाढको , खुट्टाको जस्ता धेरै रोग मानिसमा हुने गर्छन् । केहि रोगको औषधि यस्तो छ । काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगाय’तका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । यस्ता छन् काजु खादा हुने फाइदाहरु :-
बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊ’र्जा प्राप्त हुन्छ । काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ । युरीक यसिडमा काजुको सेवन गर्न मिल्दछ ।
नियमित काजु खाँदा र’क्तचाप नियन्त्रित अव’स्थामा रहन्छ । नियमित बिहान काजु खाँदा को’लेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ । काजुको नियमित सेवनले ह’ड्डी तथा दाँत बलियो बनाउँछ ।
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ । काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ , जस्ता फाइदा हुन्छन् भन्ने कुरा रहेको पनि छ ।
१. काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रग’तको कमी पूरा गर्छ ।
२. यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ ।
३. यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ ।
४. काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन । यौ’न श’क्ति बढाउनका लागि पनि काजुको से’वन गर्नु उपयुक्त मानिन्छ ।
५.त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ ।
६. काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च र’क्त’चापलाई नि’यन्त्रणमा राख्न मद्दत गर्छ ।
७. काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्या’न्सरको जो’खिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।
८. काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ ।
९. काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।
१० काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
११. काजुको तेलले दुवीको सेतो दाग कम गर्छ ।
१२. काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।