शुक्रबार २२ मंसिर २०८०

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष प्रधान नै हाबी छ। दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउन महिला पुरूष दुवैको उत्तिकै महत्वपुर्ण भुमिका हुन्छ । दुबैले धेरै विषयमा सम्झौता गरेर अघि बढ्दा नै दाम्पत्य जीवन सफल हुन्छ।

त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्ष अनुसार श्रीमानलाइ खुशी बनाउन साथै श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा यहाँ प्रस्तुत गरेका छाै ।

यी कतिपय कुरा महिलाका लागि मात्र नभइ पुरूषका लागि पनि लागु हुन्छन् भने पुरुषहरुले पनि महिलाहरुलाई उत्तिकै सम्मान गर्न आवस्यक छ ।

– श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
– श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
– आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

– अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
– श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
– उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

– कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
– कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गा’ली नगर्नु । अनावश्यक किचकिच नगर्ने ।

अवस्था हेरेर मात्र सपिङ गर्नु । समय समयमा चु’म्बन, अं’क’माल गर्नु, सु’म्स’म्याउनु

– श्रीमानको पसिना ख्याल गर्नु ।
– समय समयमा यौ’न सम्ब’न्ध राख्न तयार बन । लामो समयसम्म यौ न सम्पर्क नराख्दा उसलाई तना’व हुनसक्छ ।
– समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

– बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
– घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
– आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

– आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
– अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
– श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

– आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।
– अार्थिक अवस्था हेरेर मात्र सपिङ गर्नु ।
– समय समयमा चु’म्बन, अं’कमाल गर्नु, सु’म्सम्याउनु जसले एक अर्कालाइ नजिकाउँछ ।

४१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया