
ना’बालिग ब’ला’त्कार अभि’योगमा अभिनेता पल शाह पु’र्पक्षमा थु’नामा जान्छन् कि ध’रौटीमा निस्कन्छन् भन्ने कु’तुहलताकाविच गतवर्ष चैत १० मा पुर्प’क्षका लागि थु’नामा पठाउने आ’देश आयो । आ’देश निकै लामो मात्र थिएन किन पु’र्पक्षका लागि थु’नामा ? भन्ने कारणहरू समेत विस्तृत रूपमा खुलाइएको थियो ।
आदे’शमा ‘शाहले पी’डितलाई ज’वर्जस्ती क’रणी गरेको कुरामा इ’न्कार गरे पनि निजले मौकामा गरेको बयान हेर्दा राती करिब १२ बजेतिर पी’डितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बि’यर लिएर पी’डितको कोठामा प्रवेश गरेको तथ्यलाई अर्का प्र’तिवादीले स्वीकार गरेको’ प्रमाण लियो ।
एक्लै सु’तेकी बा’लिकाको कोठामा राती १२ बजे प्रवेश गर्नु पर्ने कुनै औ’चित्यता प्र’तिवादीले देखाउन नसकेको अनि राती पी’डितको कोठामा प्रवेश गरेको भन्ने ‘प्र’तिवादीको स्वीकारोक्ति सोही राती निजले पी’डितलाई क’रणी गरेको तथ्यसँग मिल्न भि’ड्न आएको’ भनियो ।
शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झु’टो आ’श्वासन दिई पहिले पनि पटक-पटक क’रणी गरेको भन्ने पी’डितको मौकामा व्यक्त गरेको घ’टनाको कागज उनले आफूलाई प्रति’वादीले पटक पटक क’रणी गर्ने गरेको कारण अ’प्ठेरो परेको छ भनी बताएकी भन्ने सरोज वली, योगेश शाह र दुर्गेश थापा र दुर्गा अधिकारीको बयानलाई पनि अदालतले प्रमाणको रूपमा स्वीकार गर्यो ।
आ’देशमा ‘पी’डित ना’बालिग हुन् भन्नेमा शाह जानकार रहेको, उनी ३२ वर्षका वयस्क व्यक्ति रहेको र प्रतिवादीले ब्वा’इफ्रेन्ड ग’र्ल’फ्रेन्डबिच स’म्बन्ध हुनु नर्मल हो प्रे’गनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा शाहले क’रणी गरेको थप पुस्ट्याइँ हुन आएका भनियो ।
अ’न्त्यमा ‘घ’टना विवरण कागज लगायतका तत्का’ल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले ना’बालिगलाई ललाई फकाई विवाह गर्छु भनेर क’रणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठ’हरे बमोजिम हुने गरी’ उनलाई थु’नामा राख्न का’रागार कार्यालय दमौली पठाइयो ।
अदा’लती प्रक्रियामा पी’डित, जा’हेरीकर्ता र केही साक्षीको बयान बदलियो । ब’लात्कार हो भनेकाहरू ब’लात्कार हैन, क’र’बलमा बयान दिएको दा’बी गर्न थाले । प्रमाणले पुष्टि नै नहुने ब’यानहरू आए पनि अडियो, घटनाक्रम अनि स्वास्थ्य रिपोर्ट भने उही नै थियो ।
कर’णीको थप पुस्ट्याइँ गर्ने भन्दै अ’दा’लतले स्वीकार गरेको अडियोमा पलले ‘ब्वा’इफ्रेन्ड गर्ल’फ्रे’न्डबिच सम्बन्ध हुनु नर्मल हो प्रे’गनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’ भन्ने अडियो रेकर्ड फै’सलासम्म आउँदा क’मजोर बनिसकेको थियो ।
पहिला जिल्ला अ’दा’लत नवलपुरले ना’बालिग क’रणीबारे फै’सला दिदै प्रमाणहरूको व्याख्या गर्यो जसमा यो’नी को झि’ल्ली च्या’तिनुलाई प्रमाण स्वीकार गरियो न अडियोलाई नै प्रमाण भनेर पनि मानियो ।
अडियोमा ‘यसमा चाही के छ भनेसि यो यति ठुलो डिसिजन लिनुपर्छ नै भन्ने छैन । किनभने उ प्रे’ग’नेन्ट भएको भए….मैले गर्दा प्रे’गनेन्ट भएको भए… समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो… बिहे गर्ने, स्विकार्ने की नस्विकार्ने ?
अब ग’र्लफ्रेन्ड ब्वा’इफ्रेण्डमा अरूको बाहिर हेर्नुस्….. अब अहिले यही छ….. कान्छी ग’र्ल’फ्रेन्ड ब्वा’इफ्रेण्डमा अण्डरस्ट्यान्डिङमा भयो होला…… हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?…. भनिएको थियो ।
ना’बालिगकाले अडियो न’क्क’ली भएको भन्दै त्यो रि’हर्सलको भएको दाबी गरिन् । दुर्गेश थापाले ब’यान बदल्दै अ’दा’लतको ब’क’पत्रमा त्यो पल र ना’बालिकाविचको सम्ब’न्धबारे छलफल भएको नभई म्युजिक भिडियोको संवादको रिहर्सल भएको’ दा’बी गरे ।
अडियोको संवादले त्यस्तो देखाएको थिएन, देखाउँदैन। नवलपुरले पनि ‘उ प्रे’गनेन्ट भएको भए’, ‘बच्चा भएको भए’, ‘ एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि’ भन्ने अडियो पलकै भनेर स्वीकार गर्यो । तर दुर्गेश लगायतकाले गरेको दा’बीजस्तो कुनै म्युजिक भिडियोको रिहर्सलको भएको स्वीकार गरेन ।
त्यसपछि पी’डित भनिएकी ना’बा’लिक समीक्षा अधिकारीले आफूमाथि ब’ला’त्कार नभएको भनेर ब’यान पनि फेरेकी थिइन् । ब’यान फेरिपनि सो मु’द्दा अ’दालतको प्रक्रियाभित्र गइसकेको हुनाले अ’दालतले आफ्नो नियम पुर्याउनै पर्ने हुन्थ्यो । अन्ततः अदा’लतले पनि आफ्नो सम्पूर्ण प्रक्रिया पुर्याउँदै पल शाहलाई जे’लमुक्त गर्ने आ’देश दिएको छ ।
पल अनि समीक्षाका फ्यानहरुले अब उनीहरूबीचको सम्बन्ध र उनीहरूको क्यारियर पहिलेको जस्तै असल अनि सफल भएर जाओस् भन्ने चाहेको देखिन्छ । कतिपयले पल शाहले ग’ल्ती गरेको भन्ने गरेका छन् भने कतिपयले समीक्षाको यस्तो कामलाई घृ’णि’त कार्य भन्दै सामाजिक सञ्जालमा गा’ली समेत गरेका छन् ।
जे’लमुक्त हुनेबित्तिकै पलका थुप्रै समर्थकहरु खुशीले गदगद भएको पाइएको छ भने उता समीक्षा अधिकारीले पनि पछिल्लो समयमा पलप्रति सकारात्मक धारणा राख्ने गरेको पाइएको छ । सामाजिक सञ्जालमा आएका विभिन्न टि’प्पणीहरू हेर्दा पलका थुप्रै समर्थकहरु अनि स्वयं समीक्षाको पनि
अहिलेको धारणा बुझ्दा सबैले भन्ने गरेका छन् – आखिर सत्यको जित हुन्छ र भयो पनि । एकपटक पल शाह दाइलाई भेट्न मन छ । विगतमा जेजस्ता क’मी’क’मजोरीहरू भएपनि आगामी दिनमा पल र समीक्षाको आपसी स’म्ब’न्ध जता गएपनि उनीहरूको व्यक्तिगत जीवन थप प्रगतितर्फ अगाडि बढेर जाओस् शुभकामना ।