
काठमाडौं / टिकटकमा केहि समय देखि एउटा भिडियो निकै भाईरल भईरहेका छन् । जुन भिडियोमा देख्न सकिन्छकि एक जना तेस्रो लि’ङ्गी निकै लयका साथमा नाचेका देख्न सकिन्छ ।
उक्त भिडियोमा नाच्ने उनि हुन् बिरेन्द्र भलामि । उनि पुरूष नै भए पनि महिला जस्तै पहिरनमा सजिएर टिकटकका लागि भनेर नै भिडियो बनाउछन् । उनि भन्छन् पहिला त धेरै न’क’रात्मक कमेन्ट मात्रै आउँथ्यो ।
कसैले निकिसाको ठुलिआमा समेत भनेर जिस्काउनु हुन्थियो । त्यसमा उनले धेरै ध्यान नदिइ आफ्नै शैलिमा निरन्तर टिकटकमा भिडियो बनाई रहे । मिहिनेतको फलस्वरूप धेरै मानिसहरूले रूचाउदै गएको र उनलाई नराम्रो भन्दा पनि राम्रो कमेन्टहरू पछिल्लो समय आउने गरेको उनि बताउछन् ।
अहिले देशभरका प्राय सबैले उनको भिडियो हेरेर उनलाई माया र हौसला दिएकोमा उनि निकै खुसी रहेको बताउछन् । टिकटकमा छाएका कारणले नै चर्चामा रहेका उनी आफूलाई यसैमा सन्तुष्टि मिलेको कुरा खुशीका साथ स्वीकार गर्छन् । उनको यो भिडियो हेर्नुहोस्ः