
आमाको ह’त्या गरेको आ’रोपमा चितवन प्रहरीले एक जनालाई प’क्रा’उ गरेको छ । भरतपुर महानगरपालिका-११ गणेशथानका ४० वर्षीय पुरन घलेलाई बिहीबार प्रह’रीले प’क्रा’उ गरेको हो ।
चितवन प्रहरीको अनु’स’न्धान अनुसार बुधबार राति ९ बजे ७८ वर्षीय आमा मिना कुमारी घलेलाई आफ्नै छोरा ४० वर्षको पुरन घलेले ह’त्या गरेका हुन् । मिना कुमारी आफ्नै घरको कोठामा टा’उकोमा चो’ट लागी मृ’त अवस्थामा रहेको अवस्थामा प्रहरीले भेटेको थियो ।
घलेले आमा ७८ वर्षीया मिनाकुमारी घलेलाई लौ’रोले टा’उकामा हा’ने’र ज्या’न लि’एको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।
परिवारभित्रै भएको उक्त घट’नाबारे थप अनुसन्धान गरेर बुझ्दा छोरा पुरनले र’क्सी खाएर मा’ते’को सुरमा आमासँग झ’ग’डा गरेको र वि’वा’द बढ्दै जाँदा लौ’रोले टाउ’कोमा हा’नेको खुल्न आएको डिएसपी पण्डितले बताए ।
तत्का’ल घ’टना स्थ’लबाट फ’रार अ’भि’युक्त पुरन घलेलाई खो’जतलास गर्दा आज बिहीबार बिहान घर नजिकै रहेको चौरमा लु’कि’छिपी बसेको अवस्थामा फे’ला पारी प्रहरीले नि’यन्त्रणमा लिएको हो ।
घट’नापछि भा’गे’का पुरन घर नजिकै बिहीबार मध्याह्न साढे १२ बजेतिर प’क्रा’उ परेका थिए । चितवन जिल्ला अ’दालतबाट क’र्तब्य ज्या’न’सम्बन्धी क’सूरमा म्या’द थप गरी अनु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ । पुरन मिनाकुमारीका कान्छा छोरा हुन् । – धनकुटा ख’बर बाट ।