
भारतको महाराष्ट्रमा पर्ने नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छो’ड’पत्र गरेका छन् ।
विहे गरेकी श्रीमती भ,र्जिन कुमारी नभएको भन्दै पञ्चायतबाटै ती पुरुषले छो’ड’पत्र गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्चायतसामु श्रीमतीले विहे अघि नै कु’मा’रीत्व गु’मा’एको आ’रोप पुष्टि ती युवकले गरेका थिए ।
यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भ,र्जि’न नरहेको निष्कर्ष निकाल्दै छो’ड’पत्र गर्न पाउने आ’देश दिएको थियो ।
नवविवाहित युवती कुमारी हुन वा होइनन् यसको फै’स’ला गर्न पञ्चायतले दुबैलाई विस्तरामा यौ”न’स’म्पर्क गर्न लगाएका थिए ।
यौ”न’स’म्पर्क पछि विस्तराको त’न्नामा कुनै दा’ग मिलेन भने युवतीलाई भ’र्जि’न मानिने छैन भनिएको थियो । ठिक त्यसै भयो । यो घट’नामा युवती प’क्षले भने उनी पुलिस भ’र्तीको तयारीमा रहेको र त्यसका लागि क’डा शा’री’रिक अभ्यास पनि गरिरहेकी थिइन् ।
फेरि घट्यो सुनको मूल्य :
काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ ।
यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा आएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।