बुधबार ०३ कार्तिक २०७८

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब अर्काे आन्दो’लन थालनी गर्नुपर्ने नै स्थिति देखिएको बताउनुभएको छ ।

आइतबार ५६औँ अन्तर्राष्ट्रिय जाति’भेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देशमा जन’यु’द्धको थालनी गर्दा आफू ४२ वर्षको, शान्ति प्रक्रियामा आउँदा ५२ वर्ष भएको र अब फेरि अर्काे आन्दो’लन लड्नु’पर्ने बेला आएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जन’युद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ अब फेरि अर्काे आन्दो’लन ल’ड्नुपर्ने बेला आएको छ । अत्या’चार, द म न जहिलेसम्म ध्व’स्त हुँदैन तबसम्म क्रा’न्ति पूरा हुँदैन । पूर्ण रुपमा क्रा’न्ति सफल नहुँदासम्म आन्दो’लन जारी राखिन्छ ।’

यसैगरी आफू जाति नभएर सबैथोक भएको बताउनुभएको छ । आफू जाति नभएर आदिवासी, महिला, दलित, मधेसीलगायत सबै रहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रचण्ड जाति होइन । प्रचण्डमा आदिवासी, महिला, मधेसी, दलित सबै छ । मैले पहिले कम्युनिष्ट सिकेको दलितबाटै हो । ०२८ सालमा पार्टीको दुई दलित कम्युनिष्ट नेताबाटै सदस्यता लिएँ ।’

हिजो दलित मुक्ति मोर्चाका लागि हक, अधिकारका लागि ल’डे पनि पुनः षड्यन्त्र रच्नतिर लागिएको देखिएको अध्यक्ष प्रचण्डले बताउनुभएको । ‘अहिले ष’ड्यन्त्र धेरै भइरहेको छ । धेरै भाषामा भन्न चाहन्न तर, ष’ड्यन्त्र ठूलो छ । आदिवासी, दलित, मधेसीलगायतका निम्ति ष’ड्यन्त्र ठूला भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘केही राम्रा पनि भएका छन् तर, त्यसलाई उल्ट्याउन खोजिएको जस्तो देखिएको छ ।’

यसअघि उहाँले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगको सहकार्यताबारे थुप्रै भाषण दिनुभएको छ । प्रधानमन्त्री ओली संघीयता, लोकतन्त्र र गणतन्त्रको वि’रोधी भएको पनि बताउनुभयो ।

साथै, तत्कालीन नेकपामा रहँदा आफूसँग ओलीले थुप्रै चोटी नि’हुँ खोजेको पनि उहाँले बताउनुभएको छ ।

३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया