बिहिबार ११ आश्विन २०८०

झापा/ नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लु ट पाट । संकट’काल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ ट ना सुन्नु पर्दा सबै नेपालीहरुलाई दु:खी बनाउदै आएको छ ।

झापामा फेरि अर्को सोच्नै नसकिने घि’नला’ग्दो घ ट ना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जाँदा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्। धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।

क र णी गरेको आ रो प मा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बे प त्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उ जु री दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनी मिडियामा आएका हुन् । आखिर के हो त वास्तविक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला । हे’र्नुहोस् भिडियो

७२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया