
भैरहवा/ लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सि एका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बु’वा अर्कै रहेको’ भन्दै कुरा गर्न थाले। त्यसले पति-पत्नीबीच वि वाद मात्रै परेन, परिवारै भाँ डि न पुगेको छ।
‘प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रे’मीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले ब च्चा आफ्नो भएको दाबी गरेको श्रीमानले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमान्ले ब च्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आ शं कामा बल पुग्यो।’
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी प्रेमाका पूर्व’प्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए।
त्यसपछि दिनहुँजसोको झ ग डा ले प्रेमा मा नसिक त ना व मा परिन्। तब उनले नाबालिका छोरीको ज्या न लि’इन् । आफूले देह त्या’ग गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ।
‘पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँ टी डो रीले क से को प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘त्यसपछि त्यही डो री को प्र योग गरी पं खा मा झु न्डि न खो ज्दा न न्दले डो री का टे र उनलाई जो गाएको पाइएको छ।’ यो समा’चार आजको अन्नपूर्ण पोस्ट् दैनि’कमा सलमान खानले लेखे’का छन् ।