शनिबार ११ चैत्र २०७९

गौशाला (महोत्तरी) / यो कुनै चलचित्रको कथानक होइन । न हो कुनै उपन्यासकै कथा । यो त भ’या’नक हृदय’वि’दारक घ’टना हो ।

एक किशोरीले गत असारमा गौशाला नगरपालिका–५ का युवकसँग मागीविवाह गरिन् । तर, परिवारै मिलेर देवरबाट ब’ला’त्कार गराए। पी’डितले प्रहरीमा गएर उजु’री दिइन्। तर, प्रहरीले परिवारकै जिम्मा लगायो। त्यसपछि ससुराले मन्दिरमा लगेर देवरसँगै विवाह गराए। घर फर्किएपछि पनि या’तना दिन छाडेनन्। ती पी’डितले न्या’य मागिरहेकी छन्।

‘श्रीमान् हुँदाहुँदै देवरसँग यौ’न’सम्बन्ध कायम गर्नुपर्ने बा’ध्यता छ’, उनले भनिन्, ‘देवरसँग शारी’रिक सम्ब’न्ध बनाउन नमान्दा श्रीमान्, देवर, नन्द अनि ससुराले नै मु’खमा क’पडा को’चेर कु’टपिट गर्दै आएका छन्।’

न्या’य माग्दा देवरसँग विवाह गराइदिएको उनको भनाइ छ। ‘तैपनि ममाथिको अ’त्या’चार बन्द हुँदैन। के गरूँ ? कहाँ जाऊँ ? के ठेगान छैन’, उनको दु’खेसो छ, ‘माइत जाऊँ भने गरि’बीका कारण बुवाआमा आर्थिक सं’कटमा छन्। ससुरालीमा जब श्रीमान् नै सहारा दिँदैन भने अरूले स’हारा दिने कुरा पर जाओस्।’

परिवारै मिलेर देवरबाट ब’ला’त्कार गराएको उनको गु’नासो छ। ‘प्रायः रातिको समयमा श्रीमान् बेडमा प’ल्टे’को हुन्छ। म पनि श्री’मान्सँगै सुते’की हुन्छु। देवर निर्ध’क्क कोठामा छिर्छन् अनि मलाई श्रीमान्को छेउबाटै ज’ब’र्जस्ती हा’तपात गर्दै अर्को कोठामा लैजान्छन्’ ।

१९ व’र्षीया पी’डितले भनिन्, ‘नजाँ’दा देवरले बे’स्सरी कु’ट’पिट गर्छन्। यसो हुँदासमेत बेडमा प’ल्टिएका श्रीमान् मौन भई तमा’सा हेर्न थाल्छन्। श्रीमा’न्ले मेरो ब’चाउ गर्नुको सट्टा भाइको पक्षमा समर्थन जनाउँछन्। आवे’शमा आएका श्रीमान् बेडबाट उठेर मैमाथि आ’इलाग्ने गर्छन्।’

कलिलो उमेरमै वि’वाह बन्ध’नमा बाँ’धिन बा’ध्य उनी पलपल भया’नक हिं’सामा परेकी हुन्। बिहेलगत्तै आफूमाथि हिं’सा हुन थालेको उनको भनाइ छ। ‘यस्तो घि’नौना कार्यमा घरपरिवारका सदस्यहरूले मलाई नै मा’नसिक त’नाव दिनुको साथै कु’टपिटसमेत गर्दै आएका छन्’, उनले भनिन्, ‘ससुरा, नन्द अनि श्रीमान् नै हिं’सामा उत्रि’एपछि मलाई सहयोग गर्ने त्यहाँ कोही छैन। उनीहरूले मलाई शारी’रिक र मा’नसिक त’नाव दिएर वि’वश बनाएका छन्।’

भाइको फोटो देखाएर दाइसँग विवाह

कि’शोरीका बुवा लमीको कुरा सुनेर छोरीको विवाह गर्न राजी भएका थिए। ‘छोरीको विवाह हुँदा आफू पञ्जावमा मजदुरी गरिरहेको थिएँ। पञ्जाव हुँदा घरपरिवारले मोबाइलमा पठाएको केटाको फोटो, घर अनि पसलको फोटोले मलाई पनि आकर्षित गर्‍यो’, उनले भने। त्यसपछि छोरीको विवाह गरिदिन उनले सहमति जनाए। ‘छोरीको विवाह गर्ने उमेर नपुगे पनि सम्पत्तिका लागि विवाह गर्न स्वीकृत दिएँ’, उनले भने।

दुवैतर्फका परिवारका सदस्यको उपस्थितिमा मन्दिरमा विवाह भयो। आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले ऋण लिएर १ लाख रकम खर्च गरेको उनले सुनाए। जसोतसो विवाह सम्पन्न भए पनि छोरीले सुखीसम्पन्न भई ससुरालीमा घरजम बसाएको सपना क्ष’णभरमै अ’न्त्य भएको उनको भनाइ छ। भने, ‘जब यहाँ छोरीले बा’रम्बार पी’डा स’हँदै आएको खबर थाहा पाएँ।’

विवाहअघि लमीले आफूलाई पठाएको फोटो ज्वाइँको नभई भाइको रहेको पछि थाहा पाएको उनले सुनाए। ‘छोरीले सुखी अनि खुसी भई जीवनयापन गरिरहेको खवरले मलाई सन्तोष लागेको थियो। त्यसतर्फ घरपरिवारका सदस्यले खासै ध्यान दिएनौं’, उनले भने, ‘हरेक बुवाआमा चाहन्छन् कि सन्तानको भविष्य सफल होस्। मैले पनि त्यही कुरामा सहमति जनाएर कहीँ कतै चर्चा गरिनँ।’

उनका अनुसार सम्धीले कान्छो छोरासँग विवाह गर्ने टुंगो लगाएका थिए। पछि विवाह त ठूलो छोरासँग गराएछन्। ‘यति हुँदा पनि हामीलाई कुनै आपत्ति थिएन। पछि उनका घरपरिवारले छोरीलाई पनि च’रम या’तना दिँदै आएपछि अ’सह्य भएर हामी न्या’यका लागि प्रहरी प्रशासनसमक्ष आयौं’, उनले भने, ‘हामीलाई न्या’य चाहियो।’

घर फर्किएपछि पी’डित पहिलेझैं हिं’सामा परिन्। घरको इ’ज्जत उडा’यो भन्दै नन्दले कु’टपिट गरेको किशोरीका बुवाले बताए।
छोरीले माघ अन्तिम साता बाबु पञ्जावबाट घर आएको थाहा पाइन्। ‘अनि छोरीले मसँग फोनमा दुखे’सोको वृत्तान्त सुनाइन्।

अनि म त छाँ’गाबाट ख’सेझैं भएँ’, उनले भने, ‘म पैसाको जोहो गरेर छोरीलाई केही दिनका लागि माइती लैजान यहाँ आउँदा मैले कहिले नसोचेको घ’टनाहरू भइरहेको थाहा पाएँ। अनि मैले छोरीका लागि न्या’यको ल’डाइँ ल’ड्ने निधो गरेँ।’

प्रहरीबाट फर्किएपछि देवरसँग विवाह

पी’डितले गत साता इलाका प्रहरी कार्यालय गौशालामा न्या’यका लागि उ’जुरी दिएकी थिइन्। पी’डित पक्षका अनुसार त्यसपछि प्रहरीले ससुरासँग कागज बनाएको रहेछ। आइन्दा बुहारीलाई कु’टपिट नगर्ने, नागरिकता, विवाहदर्ता बनाइदिने लिखित सर्त’सहित ससुराले बुहारीलाई घरतर्फ लगेको प्रहरी स्रोतले जनाएको छ।

घर फर्किएपछि पीडित पहिलेझैं हिं’सामा परिन्। घरको इज्जत उडायो भन्दै नन्दले कु’टपिट गरेको किशोरीका बुवाले बताए। ‘रातिको समयमा म छोरीको घरमा सुतिरहेको थिएँ। जब बिहानको ४ बज्यो अनि खासखुस रूपमा सुरुवात भएको वि’वाद उ’ग्र नै बन्यो।

त्यसपछि म ब्युँ’झिएर बुझ्न जाँदा बिना कारण रातिको समयमा घरका सदस्यहरू मिलेर छोरीलाई कु’टपिटमा उत्रि’एका रहेछन्’, उनले भने, ‘पछि आफूले सम्झाउँदा छोरीका देवर आफूलाई धम्की दिँदै कु’टपिटमा उत्रि’न खोजेका थिए। ह’ल्ला भएपछि छिमेकीले मलाई र छोरीलाई बचाए।’

त्यसपछि पुनः न्या’यका लागि इलाका प्रहरी कार्यालय गौशालामा जाँदा देवरसँग विवाह गर्न भनिएको उनको भनाइ छ। आफूले छोरीको घरजम जसरी नि बस्ने भयो भनेर छोरीसँगको सल्लाहमा उक्त प्रस्ताव स्वीकार गरेको उनले बताए।

समाजका भद्रभलादमी, ससुराली र माइती पक्ष बसी ‘सामाजिक न्या’य’ खोज्ने पक्षमा सबैले सहमति जनाए। देवरसँग विवाह गराउने निर्णय गरे। सोही दिन मंगलबार ससुराले जेठी बुहारीको विवाह कान्छा छोरासँग गराइदिए। नन्दलाई त्यो स’ह्य भएन। विवाह गरी घर गएपछि परिवारै मिलेर नि’र्घात रूपमा कु’टपिट गरेको पी’डितले सञ्चारकर्मीलाई बताइन्।

कु’टपिटबाट उनका हा’तखुट्टा, टा’उको र अन्य भा’गमा चो’ट लागेको छ। उनको स्थानीय स्तरमा उपचार भइरहेको छ। उनले देवरसँग ज’र्बजस्ती शा’रीरिक सम्ब’न्ध कायम राख्नका लागि विव’श पारिएको प्रहरीसमक्ष बताएकी छन्।

पहिल्यै तीन श्रीमतीसँग सम्ब’न्धविच्छेद
श्रीमान्बाट सन्तान स’म्भव नहुने भएपछि ती पी’डित किशोरीलाई परिवारका सदस्यले देवरसँग शारीरिक सम्ब’न्ध गराउँदै आएको छिमेकीले बताएका छन् ।

स्थानीयवासीका अनुसार किशोरीका श्री’मान्को यसअघि तीन युवतीसँग विवाह भएको थियो। ‘केही दिनसम्म उनीहरूको सम्बन्ध सुखमय रहन्थ्यो। पछि क्रमिक रूपमा अधिक मात्रामा मा’नसिक र शारी’रिक त’नाव दिएपछि बुहारीहरूले बाध्य भएर सम्ब’न्धविच्छेद गराएका रहेछन्’, एक स्थानीयवासीले भने, ‘सम्ब’न्धविच्छेदका घ’टना सार्वजनिक भएनन्। त्यो घट’ना परिवारभित्रै द’बाएको हुन्थ्यो। उनीहरूलाई केही मात्रामा पैसा दिएर घट’नाको छि’नोफानो गर्दै आएका छन्।’

पी’डित कि’शोरीले आफूलाई कानु’नसम्मत रूपमा न्या’य दिलाइदिन प्रहरी प्रशासनसमक्ष मा’ग गरेकी छन्। घट’नास्थलमा पुगेर सूक्ष्म जानकारी लिएकी महिला अधिकारकर्मी सुनिता झाले भनिन्, ‘घट’ना अलि ज’टिल नै छ। मैले हरेक पक्षसँग बुझेकी छु। पी’डितलाई जसरी पनि कानु’नअनुसार न्या’य चाहिन्छ। यस विषयमा अलि गम्भी’रतापूर्वक सोचेर फै’सला गर्नुपर्ने देखिन्छ।’ – धनवीर महतो / अन्नपूर्ण पो’ष्ट बाट ।

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया