शनिबार ११ चैत्र २०७९

काठमाडौं / सर्वोच्च अदालतले टीकापुर घट’नाका आ’रो’पित रेशमलाल चौधरीको मु’द्दामा प्रत्यर्थी (सरकार पक्ष) झि’काउने आदेश दिएको छ ।

न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार पक्षलाई झिकाउने आ’देश गरेको हो । अदा’लतको आदेशानुसार नागरिक उन्मु’क्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसहितले वि’पक्षी बनाएकाहरू अदा’लतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए।

उक्त घ’टनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मु’द्दा दा’यर गरेको थियो । उक्त अदा’लतले तीन वर्षको कै’द गर्ने फैसला सुनाएको थियो भने उच्च अदा’लत दिपायलले जन्म’कै’दको फै’सला सुनाएको थियो ।

उक्त फैसला’वि’रुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वो’च्च अदालतमा पुनरावेदन नि’वेदन दिएका थिए । सोही निवे’दनमाथिको सु’नुवाइपछि अदा’लतले उक्त आ’देश गरेको हो ।

थरूहटको आ’न्दोनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घट’नामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको ज्या’न ग’एको थियो ।

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया