
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा दह्रो गरी उभिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्ने क्रममा नेपाली नागरिक ठ’ह’र नभएसँगै पार्टी सभापति पदसँगै उपप्रधान तथा गृहमन्त्री पद के कारणले गु’मा’एको भन्दै सर्वो’च्च अदा’लतसँग प्रश्न गरे ।
सर्वाेच्च अदा’लतले प्रक्रियागत त्रु’टि भनेर फैसला गरेर पदच्यूत गर्ने तर कसैले न्या’य नपाउने कस्तो फै’स’ला भन्दै अध्यक्ष ओलीले प्रश्न पनि गरे । उनले सर्वाे’च्चको फै’सलाबाट कसैले न्या’य नपाएको भन्दै पुनः प्रश्न गरे ।
सर्वाेच्चले कुनै तात्विक अर्थ नभनेर ‘प्रक्रियागत त्रु’टि’ भन्नुको अर्थ के हो भन्दै अध्यक्ष ओलीले पुनः स’र्वाे’च्चको फै’सलाप्रति अस’न्तुष्टि व्यक्त गरे ।
संसदमा ओलीको बोली जस्ताको तस्तै :
उजु’र’कर्तालाई के अ’न्या’य परेर न्याय खोजेको त्यो थाहा पाइन । अब, कस्ले न्या’य पायो, कस्लाई न्या’य दिइयो बुझिएन । स’र्वाेच्च अदा’लतको फैसलाबाट कस्ले न्या’य पायो ? अदालतको काम न्या’य दिने हो, कस्ले न्या’य पायो त्यो मैले बुझिन । कस्ले म’र्काबाट उ’न्मुक्ति पायो ?
राज्यले एउटा नागरिक प्रोटेक्सन गर्नुपर्छ, कहीकतैबाट क्ष’ति पुग्न गयो भने नागरिकलाई पनि रोक्नुपर्छ । संविधान मि’च्न पाइँदैन, अप’राधिक क्रियाकलाप गर्न पाइँदैन । तर, सर्वोच्चको फैसलाले कुनै सस्टेन्सियल इरर भन्दैन । त्रु’टि पनि कुनै तात्विक अर्थ राख्ने भन्दैन ‘प्रक्रियागत त्रु’टि’ भन्छ ।
रवि लामिछानेले पहिले नै आफ्नो स्टाटस सार्वजनिक गरिसकेका थिए । दोस्रो यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसदमा पसेका होइनन् । त्यस्तो होइन । निर्वाचन आयोगमा उम्मेदवारी द’र्ता गरेर, त्यसबेला उजु’री परेर, उ’जुरी ठीक नठहरेको, ब’दर भएको, उम्मेदवार हुन पाउँछ ।
वै’धा’निक छ भनेर निर्वाचन आयोगले उम्मेदवारी सदर गरेको अनि चुनाव लड्दा सार्वभौसत्ता जनताले अत्यधिक मतले जिताएको । गयो के वापत भन्दा प्रोसेड्युर इयरर ‘प्रक्रियागत त्रु’टी’ भनेर भनिएको रहेछ । त्यत्तिमै पार्टी अध्यक्ष गयो । गृहमन्त्री गयो । उपप्रधानमन्त्री गयो । धेरै चिजमा ध’क्का पर्यो । न्या’य भयो कि भएन ?
रवि लामिछोनलाई न्या’य भएन भने कस्ले पायो त न्या’य ? फैसलामा न्या’य त कतै हुनुपर्ने हो नि (हाँस्दै) । कस्ले न्या’य पायो ? मैले कसैले न्या’य पाएको देखिन । न व्यक्ति, समुदाय न कसैले । बुझि नसक्नुजस्तो लाग्यो मलाई । मैले माथि नै भनेको छु हामी सम्मानित सर्वाे’च्च अदा’लतको फैस’लालाई मान्छौँ । रवि लामिछानेसँग मेरो न कुनै संगठनात्मक न वैचारिक केही पनि संलग्नता छैन ।
नातागत सम्बन्ध पनि केही पर्दैन । मेरो पार्टीको पनि होइन । तर, एउटा नागरिकको हैसियतले शुक्रबार बेलुका आइतबार बिहानसम्म नागरिकता के हो ? त्यो मैले राम्रोसँग बुझेको छैन । के भयो ? आइतबार बिहान पूरानै मितिमा पूरानै नागरिकता जारी छ । बिदाका दिनको बीचमा प्रक्रियागत त्रु’टिका कारणले पर्सी आइतबार सच्याएर ल्याउँ भन्दा भइहाल्थ्यो होला । किन यस्तो फै’स’ला भयो होला ।
अर्काे कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा हामी मतदानको अधिकार भन्दैछौँ । मतदानको अधिकार भनेको उम्मेदवारको अधिकार भन्ने पनि होला । मतदानको अधिकार हुन्छ भने उम्मेदवार हुने अधिकार पनि हुन्छ । उम्मेदवार हुने अधिकार हुन्छ भने पासपोर्ट, भिसा, पीआर के केको छा’नि’वन गर्छाैँ त्यो बीचमा । निर्वाचन आयोगले छानविन गरेर उम्मेदवार हुन्छ भनेर सदर गरेकै हो त ?
अब विदेशी नागरिकले मताधिकार प्रदान गर्छ पाउँछ कि पाउँदैन ? रवि लामिछाने विदेशी नागरिक हो भन्ने थाहा पायौँ । अब गैरआवासीय नेपालीहरुमा के अ’स’र पुग्छ । नेपालमा रहेको सम्पत्तिमा के अ’सर पर्छ ? आदि अनेक प्रश्न होलान् । त्यसकारण यी विषयमा हामी अलिकति ग’म्भी’र हुनुपर्छ कि, स्पष्ट हुने का’नुन निर्माण गर्नुपर्छ कि सर्वाे’च्चले सबैलाई मध्यनजर गरेर फै’सला गर्नुपर्छ कि भन्ने आ’ग्रह हो ।