शनिबार १५ आश्विन २०७९

वासिङटन/ अमेरिकाका राष्ट्रपति जो बाइडेनले रङ्ग’भेदको वि रो ध गरेका छन् । उनले त्यसविरुद्ध आन्दो’लनमा उत्रन सबैमा अपिल पनि गरेका छन् ।

अमेरिकीहरुलाई घृ’णा एवं चेतावनी’विरुद्ध बोल्न र उत्रन उनको अपिल छ । रङ्गभेद’विरुद्ध हुने घटनामा चुप लागेर बस्न नहुने उनको सुझाव छ । आँखै अगाडि रङ्ग’भेद हुँदा पनि चुप रहनु अप’राध सरह भएको बाइडेनले बताए । यस्ता घृ’णा तथा चेताव’नीयुक्त गतिवि’धिविरुद्ध आवाज उठाउन उनले सबैमा आग्रह गरेका हुन् ।

स्थानीय समय अनुसार गत मङ्गलबार बेलुका जर्जियाको एट्लान्टाका तीन मसाज पार्लरमा भएको आक्र’मणमा छ जना एसियन महिलासहित आठ जनाको ज्या’न गएको थियो । जर्जिया पुगेका राष्ट्रपति बाइडेनले त्यहाँका एसियन–अमेरिकन नेताहरुसँग शुक्रबार भेट गरेका हुन् । त्यस क्रममा बाइडेनले अप’राधका घ’टना’विरुद्ध बोल्न अपिल गरे ।

प्रहरीले अहिलेसम्म सो आक्रमण रङ्ग’भेदी मनोभावका कारण निर्देशित रहेको बताएको छैन । तर पछिल्ला महिनाहरुमा एसियन–अमेरिकनमाथि हिं’सा तथा दुर्व्यव’हारका घ ट ना बढ्दै गएका बेला आक्र’मण भएको हो ।

राष्ट्रपति बाइडेनले रङ्ग’भेद नराम्रो वि’ष रहेको र त्यसले देशलाई लामो समयसम्म घाइ’ते पार्ने बताए । सोही कारण सबै अमेरिकीहरु यस’विरुद्ध लाग्नु पर्ने उनले बताएका हुन् । यस्तै राष्ट्रपति बाइडेनले कोरोना भाइरससँग सम्बन्धित घृणा’जन्य अप’राध सम्बन्धी विधेयक पारित गर्न संसदलाई सुझाव दिएका छन् । अमेरिकी संसदमा दुई एसियन–अमेरिकन सांसदले सो विधेयक दर्ता गरेका छन् ।

४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया