
एजेन्सी/ श्रीलङ्काको पासारामा शनिबार ब स दुर्घ’टनामा पर्दा कम्तीमा १४ जनाको मृ’त्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला स’डक क्षेत्रमा गुडिरहेको बस भी’रबाट ख’सेर भएको दुर्घट’नामा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ भने ब’समा यात्रारत ३० व्यक्ति स’ख्त घा’इते भएका छन् ।
प्रत्य’क्षदर्शी घा इ ते यात्रुका अनुसार चालकको लाप’र्बाहीका कारण ब स दुर्घ’टना भएको हो । मृ’त्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।
घट’नाबारे प्रहरीले अनु’सन्धान सुरु गरेको छ भने घा इ ते सबै जनालाई स्थानीय अस्प’तालमा उप’चार भइरहेको छ ।
श्रीलङ्कामा कम’जोर स’डक संरचना, पू’राना स’वारी साधन, चाल’कको लाप’र्बाही र क्षमताभन्दा अत्य’धिक बढी भा’र लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अका’लमा ज्या’न गुमा’उने गर्छन् ।