शनिबार ११ चैत्र २०७९

काठमाडौं / छोराको नि’ध’नपछि एक जना बाबुले आफ्नै बु’हारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् ।

दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यतिबेला यो खबर चर्चाको विषय बनेको छ । हामीलाई प्राप्त भएको जानकारी अनुसार यो घट’ना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ ।

कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् । उनका चार सन्तान थिए । तर एक छोराको केही वर्षअघि मृ’त्यु भएको थियो । उनको मृ’त्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् ।

त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ । छोराको मृ’त्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् ।

घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् । यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा अहिलेसम्म कुनैपनि उ’जु’री भने परेको छैन । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी र नितान्त व्यक्तिगत मा’मि’ला हो । उ’जु’री परेमा प्रहरीले आवश्यक अनुस’न्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया