शनिबार ११ चैत्र २०७९

काठमाडौँ / युवा नेता सागर ढकालले आफूलाई पनि विभिन्न मु’द्दामा फ’सा’उन सक्ने आश’ङ्का व्यक्त गरेका छन् । सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मु’द्दा मा’मिलामा झ‌न् सश’क्त र सजग भई अगाडि बढ्नु पर्ने देखिएको उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको वि’पक्षमा अदा’लतको फैस’ला ठिक भए पनि दुः’ख दिने मनसाय गल’त देखिएको ढकालले बताएका छन् । एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फु’ट्ने उनले जि’किर छ ।

गुलेली झन् त’न्कि’एको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुले’ली झन् त’न्कि’एको छ । पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँ’ड्ने देखिँदैन । अहिलेको परिवर्तित समयमा हजारौँ परिवर्तनका शक्तिहरुको जन्म भइसकेको छ ।

अदा’लतको नजिर ठिक छ । दु’ख दिने मनसाय बेठिक छ । सोच्दै छु मलाई पनि मु”द्दा चाहिँ के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फु’ट्छ । यो शक्ति रोकेर कुनै पनि हा’लतमा रोकिने वाला छैन ।

हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मु’द्दा मा’मिलामा झ‌न् स’शक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको‌ छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ ।

सधैँ विदेशिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस् — देश बनाउन आउनुस् । संयोगवश आजै पूजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौँ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।’

१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया