बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भीर बिरामी भएको पाइएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो समस्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उपचार नगरे जे पनि हुनस’क्ने डाक्टरहरुले चेता’वनी दिएका छन् ।

नेता खनालको मिर्गौ’लामा समस्या देखिएको हो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौ’ला प्रत्या’रोपण गर्न वा डायलाइ’सिस गर्न सुझाव दिएका छन् । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अवस्थाबारे केही भन्न नस’किने समेत चिकित्सकहरुले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौ’ला फे’ल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली झैं नेता खनालको पनि स्वास्थ्यमा उही समस्या देखिएपछि प्रधानमन्त्री ओली उनीप्रति नरम बनेका छन् । पार्टीका अन्य ४ नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय हुँदा समेत ओलीले खनालको स्वास्थ्य संवेदनशीलताकै कारण उनीमाथि का’रवाही नगर्ने देखिएका हुन् ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टीहित’विरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई ब’द्नाम गराउन गुटगत भेला गरेको आ’रोप लगाइएपनि ओलीका चर्को आलोचक खनालको नाम भने उक्त लिष्टमा थिएन ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल ग’म्भीर बिरामी भएको थाहा पाएपछि उनलाई कार’वाही नगर्ने मनस्थिति बनाएको बुझिएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो सम’स्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उप’चार नगरे जे पनि हुन’सक्ने डाक्टरहरुले चेता’वनी दिएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा सम’स्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मि’र्गौला फे’ल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

११८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया